To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

के यही हो त नयाँ नेपाल (सरकार)

नेपालमा  सरकार मात्रै नयाँ भएको हो कि नयाँ सरकार भनेर नामाकरण गरिएको हो भन्ने कुरा तपाईंले बुझ्नु भएको छ ?? मैले त बुझिन। के नयाँ नेपाल भनेको यही हो त जहाँ जनताले दु:ख पाइरहेका छन सरकार कानमा तेल हालेर बस्छ । जनताको सरकारको ताल यही हो त ?? के यसरी नै दु:ख पाउन तेत्रो आन्दोलन गरेर जनताले  यी अहिलेका नेताहरुलाई पदमा पुर्‍याएका हुन त ।

देशमा लोड सेडिङ भैराखेको छ सरकारलाई वास्ता छैन। हप्ताको ४ घण्टा भनेर तोकिए पनि दिन म नै ४ घण्टा जान्छ । घोशित भन्दा पनि अघोसित धेरै समय लोड सेडिङ हुन्छ । फोन गरेर सोध्दा पावर नै छैन अनी कसरी दिनु , भोल्टेज नै नपुगेर हो अब पुगेको भए त  दिइ हाल्थ्यौ नि भन्छन ।
दिनमा ११ घण्टा सम्म बत्ती जाने(लोड सेडिङ)  घोषणा गरिसकेको छ प्राधिकरणले अब यस्तै छल हो भने घोशित लोड सेडिङ चाँही ११ घण्टा अनी अघोशित चाहि २४ घण्टा हुन बेर छैन

सरकारलाई किन लोड सेडिङ भयो भन्ने कुरा थाहा पनि छ । पानी कम  भएर मात्र लोड सेडिङ भएको होइन । कुलेखानिमा मर्मत नगरेर ३ वटा मध्य २ वटाले मात्र काम गरिरहेको छ जस्ले गर्दा देशमा १६-१७ मेगवाट कम उत्पादन भैरहेको छ । भारतबाट महँगो शुल्क तिरेर बिद्युत ल्याउन सक्ने सरकारले किन आफ्नो देश मा भएको १ वटा मेसिन मर्मत गर्न सक्दैन ??
आफुसँग भएको स्रोत र साधनको मर्मत गरेर चलाऊन नसक्ने  भएर नै भएको होला नयाँ सरकार भएको यो सरकार । जनताको मर्का पिडा नबुझ्ने भएको नै भएको होला यो नयाँ सरकार ।
दु:ख बाहेक केही छैन अहिले नेपालमा तपाईं जता जानुस् तेतै पाउनु हुन्छ दु:ख तपाईं साईबर जानुस् त्यहाँ बिद्युत आपुर्ती बन्द भएको हुन्छ , तपाईं आफ्नो काम गर्न पाउनु हुन्न । तपाईं गाडी चढ्न खोज्नु हुन्छ पेट्रोल नै हुन्न । घरमा खान  पकाउने ग्यास सकिएर ग्यास खोज्न जानु हुन्छ तपाईं तर त्यो पनि पाउनु हुन्न। केही पनि पाउनु हुन्न तपाईंले । तेही भएर होला नेपाल नयाँ भएको । सबै कुराको अभाबै अभाबमा बसेका छन अहिले नेपाली जनता ।

अवस्था गम्भिर हुँदा पनि केही गर्दैन सरकार । संबिधान सभा भन्दा अरु बोल्न पनि छडि सक्यो सरकार अब । सरकार नयाँ हुँदैमा , कर्मचारी सरुवा गर्दैमा समस्याको समाधान हुन्न भन्ने कुरा किन बुझिएको छैन ?? किन ??  चुनाव हुँदैमा नयाँ सरकार आउँदैमा केही नहुने रैछ भन्ने कुरा नेपाली जनताले बुज्नु पर्ने बेला आएको छ ।(यसो भन्दै मा चुनाव नै नगरने भन्न चाँही खोजेको होइन है मैले )

चुनाव चुनाव भन्यो बस्यो। चुनाव भन्दैमा देशमा केही राम्रो काम गर्नु हुन्न त ??

अब के गर्नु पर्ला त सोच्नु पर्ने बेला आइसकेको छ तपाईं हामीले नै

September 12, 2007 + Posted in आवाज +


7 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/09/12/p228/trackback/

  1. parkhanus na parkhanus,paila sarkar ko pet bharna ta dinus,ani balla po janta ko ….......

    Comment by santosh — September 12, 2007 @ 1:48 pm

  2. malai lagchha jatipani sakarma chhan tiniharuko bewastha le gardha aja samma naya nepal ko nirman huna sakeko chhain…..

    Comment by RESHAM GURUNG — September 12, 2007 @ 4:16 pm

  3. Kathai bichara sarkar k garos ta???
    tesai naya nepal hunchha ra…...

    Comment by Aakar — September 13, 2007 @ 10:20 am

  4. aba Yastai Ho Nepal Ma kahile Pani shkha Santi Hudaina & kasaile Kasailai Kehi Pani gardaina .

    Comment by Timro Salo — September 13, 2007 @ 12:12 pm

  5. In my opinion, New Nepal to the maosit and 7 parties maens just they got the power after long time. It is just written in book as new nepal. The artitech of new nepal so called prachanda ji on;y knows what kind of new neapl he wants acting as a opponent of the goverment while his party is in goverment.

    Comment by संगेश — September 13, 2007 @ 3:43 pm

  6. i hate nepali politices.

    Comment by weyouth — September 14, 2007 @ 12:44 pm

  7. This site is very useful. I am very happy to read masages.

    Comment by Rukmagat Sharma — January 5, 2008 @ 6:41 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.