To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

काठमाडौंमा बम आक्रमण :: शहर तनाबग्रस्त


अपडेट:: विश्वनिकेतन उच्च माबिमा पढ्ने चार छात्रछात्रा पनि उक्त बिस्फोटमा घाइते भएको र एक को शरीर क्षत विक्षत भएको देखिएकोले उनको त्यही बेला नै मृत्‍यु भैसकेको स्रोतले जनाएको छ ।
काठमाडौंमा आज अपह्रान्न ४ बजे तिर लगतार ३ वटा बम बिस्फोट गराइएको छ । बिस्फोटको  जिम्मेवारि तराइ आर्मिले लिएको छ । भद्रकाली, त्रिपुरेस्वर र बालाजु  गरी तीन ठाउमा बम बिस्फोट भएको छ । 

 भद्रकालीमा आँफैले बोकेको बम बिस्फोट भएको बुझिएको छ भने बालाजुमा मिनी बस भित्र बिस्फोट भएको बुझिएको छ । यी तिनै वटा घटनामा २ जनाको ज्यान गैसकेको छ भने धेरै जना घाइते भएका छन ।


 उक्त बिस्फोटमा धेरै मानिशको हात खुट्टा टुक्रा टुक्रा भएर उछिट्टिएको  प्रतक्षदर्शी बताउछन । घाइतेहरुको वीर अस्पातलमा उपचार भइरहेको बुझिएको  छ । लोकतन्त्र स्थापना पछी काठमाडौंमा ज्यानै लिने गरी बिस्फोट भएको यो पहिलो पटक हो ।

घटना लगत्तै काठमाडौंमा सुरक्षा ब्यबस्था कडा पारीएको छ । अहिले  फोन लाइन पाउन धेरै गाह्र्यो भाईरहेको छ । तर अब सुरक्षा स्थिती कडा पारीएकोले थप घटना हुने सम्भावना कम छ ।

September 2, 2007 + Posted in Breaking News +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/09/02/p226/trackback/

  1. sadden by the news, but thanks to you !! keep posting. U are doing a good job, well done

    Comment by kiran — September 2, 2007 @ 7:15 pm

  2. पहाड मा जाडो बढे तराइ ले सेक्नुपर्छ भन्ने कुरा गीत मा मात्रै सिमित

    भयो,यो कस्ले र कस्का लागि गर्दै र गराउदै छ?

    Comment by Aakar — September 3, 2007 @ 3:41 pm

  3. They are terrorist and we Nepali have to kick them out from Nepal.for that we needs unity.

    Comment by hari gautam — September 3, 2007 @ 7:06 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.