झाक्रिडाडामा बस दुर्घटना ९ को मृत्यु, १३ घाइते
ललितपुरको झाक्रिडाडा नजिकै नयाँ गाउमा हिजो अपरान्ह ४ बजे भट्टेडाडाबाट चापागाउं आउँदै गरेको बा १ ख ७९९० नम्बरको बस यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गुमेको छ। ७ जनाको घटना स्थलमै र २ जनाको उपचारको लागि ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको छ । (more…)
September 29, 2007 + Posted in समाचार र बिचार + Comments (2)
भारतको सांगीतिक क्षेत्रको चर्चित उपाधी इन्डियन आइडल नेपाली मुलका प्रसान्त तामाङले हात पारेका छन् । आज केहीवेर अगाडी भएको निर्णायक चरणको प्रतियोगितामा प्रसान्तले आफ्ना प्रतिद्वन्दी अमित पललाइ पराजित गर्दै सो उपाधी हात पारेका हुन् । भारतीय अभिनेता जोन अव्राहमले उनलाई विजेता घोषित गरेका हुन् ।