बिरोधको आफ्नै शैली :: नाङ्गै बिरोध
आन्दोलनको नाम सुन्ने बित्तिकै टायर बाल्ने, नेपाल बन्द गर्ने, भौतिक संरचनाको तोडफोड गर्ने भन्ने सम्झने हामी नेपाली लाई केही दिन देखी भैइ राखेको आन्दोलन को खबर ले अचम्मित बनाइरहेको छ ।
तपाईं हामीले देखेको सुनेकै हो, नेपालमा बिरोध गर्दा टायर बाल्ने, चक्काजाम गर्ने, अनशन बस्ने , अनी सबै भन्दा बढी त नेपाल बन्द गर्ने , बाटो बन्द गर्ने जस्ता जनतालाई दु:ख दिने काम गर्ने तर एक दुई दिन देखी यहाँ यस्तो बिरोध भैराखेको छ कि जहाँ जनता लाई दु:ख दिने, भौतिक संरचना बिगार्ने काम भएको छैन यो बिरोधमा !
बादिहरुले भाद्र ५ गते अर्ध नग्न भएर सिंहदरबार अगाडि प्रदर्शन गरे । लामो समय देखी बादी समुदायको पुन:स्थापना, भुमिहिन बादीलाई जग्गा जस्ता मागहरु राखेर आन्दोलनमा उत्रिएका बादी महिलहरुको मागमा सरकारले बेवस्ता गरेका कारण सिंहदरबार अगाडि नै अर्धनग्न भएर बिरोध प्रदर्शन गरिएको रहेछ । केही बादी महिलाहरुले त आबेशमा आएर आफ्नै लुगा समेत च्यातेछन ।
यस्तो नौलो प्रकारको प्रदर्शन देखेर प्रहरी समेत आश्चर्यमा परे । बिदेशमा यस्तो प्रदर्शन भएको समाचार भएपनी नेपालमा नै भएको यो पहिलो प्रदर्शन हो | बन्द हड्ताल काटमार मात्र हेर्ने सरकारले के यीनिहरुको यस्तो आन्दोलनले यीनिहरुको माग पुरा गर्ला त ?
August 24, 2007 + Posted in आवाज, समाचार र बिचार +
Lau Aba Nepal Ma pani yesto huna thale panchhi ke garne hola
marchhu ki kya ho ma ta
Comment by Ramesh — August 25, 2007 @ 1:22 pm
Aab aru k nai garna sakinchha ra !!
Aandolon pani garne lai bhanda dekhna lai laaj…
Comment by Aakar — August 28, 2007 @ 3:42 pm
aandolan ko yo rup dekhiyeko thiyena dekhiyo ,aru dherai dekhinu baki 6 tyasaile achamma na hau hami nepali
Comment by balram — August 28, 2007 @ 10:28 pm
They are really fucking people i hate them.
Comment by hari gautam — August 30, 2007 @ 6:26 pm