घर घर पुगी आफ्ना ग्राहकहरुको पैसा संकलन गर्ने र आफुले काम गर्ने बचत तथा ऋणा सहकारी संस्थामा लगि बचत खातामा जम्मा गरिदिने कार्य रन्जिता र सुमित्राको दिन चर्या मध्येको एउटा पाटो बनेको छ। उनीहरु जस्तै २० जनाको समुहले सहकारी संस्थाहरुमा काम गरिरहेका छन। उनीहरु तलबका साथै बोनसका कारण ६ हजार सम्म कमाउँछन । (बाँकी-भित्र…)

Tell a Friend