To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

क्रिकेटमा नेपाली जित

खेलकुदमा नेपाली पनि कम छैनन भन्ने कुराको पुष्टि गरेका छन नेपाली क्रिकेट खेलाडिले |

मलेसियामा भएको एसीसी अन्डर १९ एलाइट कप क्रिकेटको उपाधि नेपालले हात पारेको छ । नेपालले अहिलेसम्म लगातार चार पटकसम्म एसीसी अन्डर १९ एलाइट कप क्रिकेटको उपाधि हात पारेको छ । (more…)

August 30, 2007 + Posted in आवाज + Comments (2)


बिरोधको आफ्नै शैली :: नाङ्गै बिरोध

आन्दोलनको नाम सुन्ने बित्तिकै टायर बाल्ने, नेपाल बन्द गर्ने, भौतिक संरचनाको तोडफोड गर्ने भन्ने सम्झने हामी नेपाली लाई केही दिन देखी भैइ राखेको आन्दोलन को खबर  ले अचम्मित बनाइरहेको छ ।

तपाईं हामीले देखेको सुनेकै हो, नेपालमा बिरोध गर्दा टायर बाल्ने, चक्काजाम  गर्ने, अनशन बस्ने , अनी सबै भन्दा बढी त नेपाल बन्द गर्ने , बाटो बन्द गर्ने जस्ता जनतालाई दु:ख दिने काम गर्ने तर एक दुई दिन देखी यहाँ यस्तो बिरोध भैराखेको छ कि जहाँ जनता लाई दु:ख दिने, भौतिक संरचना बिगार्ने काम भएको छैन यो बिरोधमा ! (more…)

August 24, 2007 + Posted in आवाज, समाचार र बिचार + Comments (4)


बदनामीको के डर अब

- NepaliGal(ROse4Ever)

इज्जतको लिलाम बिच सडकमा उभिए पछि
लाज के को मान्नु अब
निर्बस्त्र भै सडक माझ हिडे पछि
कटिने डर कहाँ रहयो र अब

खुकुरिको धारमै हिडे पछि
आखामा आशुँ रित्ति सक्यो
जीवनै खडेरिमा जलिसके पछि
को हौ तिमि? के हौ तिमि?

(more…)

August 21, 2007 + Posted in अतिथी कक्ष, लेख रचना + Comments (5)


नयाँ नोट छिट्टै आउने :: राजाको सट्टा सगरमाथा र लालिगुरांस

नेपालको ईतिहासमा पहिलो पटक नोटबाट राजाको तस्बिर हटाउन लागिएको छ ।  भदौको अन्त्य सम्ममा बजारमा आइपुग्ने यी नोट हरुमा राजाको तस्बिरको सट्टामा सगरमाथा राखिएको छ ।  त्यस्तै नोटको दायां भागमा रहने राजाकै तस्वीरको पानी छापको सट्टा लालिगुरांसको फूलको प्रयोग गरिएको छ । सबै भन्दा पहिला रु ५०० का नोटहरु प्रचलनमा ल्याइने भएको छ । नयाँ नोट हेर्न भित्र आउनु होला … (more…)

August 20, 2007 + Posted in आवाज + Comments (2)


मेहेनती बेनीका ठिटिहरु

घर घर पुगी आफ्ना ग्राहकहरुको पैसा संकलन गर्ने र आफुले काम गर्ने बचत तथा ऋणा सहकारी संस्थामा लगि बचत खातामा जम्मा गरिदिने कार्य रन्जिता र सुमित्राको दिन चर्या मध्येको एउटा पाटो बनेको छ। उनीहरु जस्तै २० जनाको समुहले सहकारी संस्थाहरुमा काम गरिरहेका छन। उनीहरु तलबका साथै बोनसका कारण ६ हजार सम्म कमाउँछन । (more…)

August 18, 2007 + Posted in आवाज + Comments (1)