नेपाल टेलिकम जस्तो नेपालको एक मात्र ठुलो टेलिफोन कम्पनीले जनताबाट  ठुलो मात्रामा MIsBilling बाट रकम लिइरहेको छ । लोकल फोनको  Detail न दिनेहुँदा लोकल फोन मा कती MIsBilling हुन्छ भने थाहा हुन नसके पनि STD अनी Istd  म चाँही  जत्ती पनि त्यस्तो बिल आउने रहेछ । लोकल कल म पनि यस्तो नभएको भने होइन, फोन नगरेको बेलामा पनि ठुलै रकमको बिल आउने गरेको छ ।

एउटै समयमा एउटै नम्बरमा ३ -४ मिनेट को बिल कसरी दुइवटा आउछ  त ??
यो बिल हुर्नुस् , यस्मा ठीक लगाएको जती सबै यस्तै बिलहरु हुन ( जस्लाई यहाँ  MisBilling भनिएको छ )

Nepal Telecom Gets Wrong Billing

यहाँ तपाईं देख्न सक्नु हुन्छ मेरो मोबाईलमा कल गर्दाको बिलहरु :: अरु चाँही   मैले यहाँ राखेको छैन । यसरी भएको  बिलिङ ले गर्दा नेपालि जनता कती मारमा परेका होलान त ?

Tell a Friend