के माया गर्नु प्रेम गर्नु पाप हो ???
माया गर्नु प्रेम गर्नु सबै प्राणिको बिशेसता हो । तर इराकका जनता अचम्मका रहेछन ।
इराकको प्राय: जहिले पनि नराम्रो खबर मात्र सुन्निन्छ , माया गर्नु कुनै पाप होइन तर इराकमा प्रेम गरेकै कारण एक १७ बर्षिय केटीको हत्या भयो त्यो पनि ढुङ्गाले हानेर । अर्कै धर्मको केटालाई मन पराएकोले उनले यो सजायपाएकी हुन । मार्ने र मर्ने बाहेक अरु केही पनि हुन्न जस्तो छ इराकमा , बिचरा तिनको गल्ती भन्नु नै अर्को धर्मको केटालाई मन पराउनु थियो ।
ढुङ्गाले हानेर मारिएको दर्दनाक भीडियो ईन्टरनेटमा प्रकाशित भएको थियो । जुन भिडियोलाई यूटुब र गूगलले बन्द गरिसकेका छन । करीब ८-९ जनले उनलाई घर बाहिर घिसार्दै ल्यएका थिए र करिब आधा घण्टा सम्म ढुङ्गाले हनियो जब सम्म उनको प्राण गएन ।
हजारौको भिडले ढुङ्गाले हानेर त्यसरी हत्या गर्दा पनि त्यहाँको सुरक्षाकर्मी भने मुखदर्शक बनेर बसेका थिए ।
अहिले उनलाई माया गर्ने केटा डरै डरैमा बसिरहेको छ । यो घटना करिब १ महिना अगाडि भएको भएपनी ईन्टरनेटमा भर्खर भिडियो आए पछी एस्ले चर्को रुप लिएको छ ।
नेपालमा पनि आफु भन्दा तल्लो जातको मान्छेसँग बिहे गरेको भनेर गाँउ निकाला गर्ने गरेको प्रसस्तै सुन्न पाईन्छ । यस्तो घटनालाई विश्वबाटै हटाउनु पर्दछ । जो कसैको पनि आफ्नो अधिकार हुन्छ बाँच्न पाउने , यस्को सरक्षण गर्नु हामी सबैको कर्तब्य हो ।
July 8, 2007 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर +
oh god,hamro nepal maa yesto6 ki 6ina hola,katai malai pani , ............?
Comment by santosh grg — July 8, 2007 @ 3:31 pm
oh! yo ta sarai naramro khabar ho
maile pani tyo भिडियो hereko thiye i got socked yar
Comment by sudesh — July 8, 2007 @ 3:58 pm
Ohh! माया गर्नु कुनै पाप होइन baru Jindagi Ko sangarsa ani Laksha Pura garnna ko lagi sikahunne ani himaat ko cheej ho maya .. maya ani prem bena ko jindagi k jindagi …hera maya prem sano jaat ho ya dhulo manchee 2 gaat ko huncha .. Man & women
arru khoi gaat chahinna manche ko Yo sab bekhaar ka kuar ani gaat hamiley banayeko ho yeslahi hamiley hata hunne parcha yesma hami teenz haru ley Awwaz uddha hunu parcha thanks for awwaz Blog jo yesta Sandhabh and Importent kura parkashan garnnu bhayeko ma
Thanks
Leela
http://freewebs.com/leelasharma
Comment by Leela Bastola ,Morang,Ithara-7 — July 8, 2007 @ 4:49 pm
माया गर्दै मा मार्नुत नपर्ने हो हुन हाम्रो नेपाल मा नि नभयको त हैन यस्ता घटना भै नै रहन्छ हम्रो सन्तोस भाइ को नि यस्तै चक्कर छ कि जस्तै छ भाइ तिमि न हडबडाउन तिम्रो त म छु नि किन कि म नि तिमि जस्तै त हो नि है???
Comment by गुल्मेली — July 8, 2007 @ 6:47 pm