S L C को नतिजा प्रकाशित आज प्रकाशन भएको छ । परिक्षा नियन्त्रण कार्यालयले २०६३ साल चैत्र महिनामा लिएको एसएलसी परीक्षाको परिक्षाफल बिहीबार राती ११:४० बजे प्रकाशित गरेको छ । पनिकाका अनुसार यस बर्ष ५८.६४ प्रतिशत बिद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
परिक्षामा २,७४,२१० नियमित परिक्षार्थी सम्मिलित भएका थिए जसमा १,६०,८०२ बिद्यार्थीहरु उत्तीर्ण भएका छन् । जसमा ७४९८ डिस्टींग्शन, ५६१५३ प्रथम श्रेणीमा, ८९६६२ दोश्रो श्रेणीमा र ७४९८ तृतीय श्रेणीमा उत्तीर्ण भएको कुरा पनिकाले जनाएको छ ।
यसैगरी एक्जाम्टेडतर्फ ७२,९५७ परिक्षार्थी मध्य ३१.५१ प्रतिशत बिद्यार्थीहरु उत्तीर्ण भएका छन् । गत बर्षको तुलनामा यस बर्ष उत्तीर्ण परिक्षार्थीहरु १२ प्रतिशतले बढी रहेको छ । गत बर्षको उत्तीर्ण प्रतिशतांक ४६.५१ रहेको छ ।
आज को एस.एल.सी को परिक्षाफल प्रकाशित हुँदा मलाई मैले परिक्षा दिएको बर्षह को याद आयो । त्यो परिक्षाफल प्रकाशित हुने दिन त म ८ बजे सम्म सुतिरहेको थिए (अहिले चै म जहिले पनि ५ बजे त उठ्ने गर्छु, कस्तो अल्छि भन्नु होल नि फेरी त्यो एक दिन मात्रै हो ८ बजे सम्म सुतेको ) । मलाई थाहा नै थिएन कि परिक्षाफल प्रकाशित हुँदैछ भनेर ! बिहान ढिला उठेको त सबै साथी हरुले नतिज आयो तेरो के भयो भनेर पो सोध्छन बा! मलाई त थाहा छैन भने अनी नतिजा सुन्नको लागि १६०० डाइल गरेको त फोन लागे मारी दिनु , बल्ल बल्ल आधा घण्टामा फोन लाग्यो । अनी सिम्बोल नम्बर डाइल गरे उही NTCकि दिदी बोलिन " बधाई छ तपाईं फर्स्ट डिभिजन्मा पास हुनु भएको छ । "
एस.एल.सी उतिर्ण हुनु हुने सम्पूर्ण भाई बहिनिहरुलाई बधाई छ । आगामी दिन्मा पनि राम्ररी पढेर राम्रो सफलता हात परोस ।
परिक्षाफल यि साईटहरुमा गएर हेर्न सकिने छ ।
4 Slc Result With Marksfor exempted



thanx,tara ma ta 1st division maa fell bhayko rahe6u yar he he he he
Comment by santosh — July 6, 2007 @ 10:23 am
Ma ta usti nai pass bhako ho
tara 10 ko matrai exam dinu pareko le ani question flash bhayekole garada hola yespali sabai bhanda badhi pass bhayeka
natra ta nepal dherai pass huna uhi ho
gau gau ma bording school pugeko chhaianan ani sarakati schoolko tal uhi ho 1 din ke bida arko din ke bida
ani kasari dherai pass hunchhan ta
anyway This time chai ramro chha natija
exam line tarika ma change gare ramro hunchh hola abko natija yo bhanda pani bahi
Comment by ramesh — July 6, 2007 @ 2:39 pm
All the best, of passed slc exam ani fail hunnu bhayeka lahi ramro mehanat ka saat padera affno safalta haat parnnu hola bhanna chahanchu
Thanks
Leela Bastola
Morang,Koshi,Ithara-7 Kattanu
http://freewebs.com/leelasharma
Comment by Leela — July 7, 2007 @ 12:19 pm
all the best to all who passed slc.And hope to do best up coming level.This year students are very lucky and done exam re laxly then in our baje.
in our baje we face Maoist attack in Beni.i passed SLC with a bombs blast sounds.
Comment by hari gautam — July 8, 2007 @ 9:31 am
hello sir,
S.L.C. result 2064 how much publishing.
Comment by Ram Pravesh Chaudhary — June 22, 2008 @ 4:27 am
0044329’y’
बधाई छ है सन्दिप जी
Comment by sandeep — June 23, 2008 @ 5:05 am
all the best to all who passed SLC . and you (krishna dhungel ) timro aaja dharai pragati hos god sangha prayer garchu ma
your sis
Comment by radhika rimal( parajuli) — June 23, 2008 @ 2:08 pm
why are you delaying slc ruselt with marks to publish. i think its your looser and careless with us.
Comment by Bedu Adhikari — June 24, 2008 @ 5:29 am
why are you delaying to publish slc result with marks. i think its your careless and huge mistake with us.
Comment by Bedu Adhikari — June 24, 2008 @ 5:34 am
Anjali,Shanti both of u ‘congratulation!’
I’m very happy that both of u achive a 1st goal.& i hope u lead ur sisters.
Binod kaka
Comment by Binod — June 28, 2008 @ 7:06 pm