फेद छिनेको ५ दिनसम्म पनि रुख ढलेन:: पात हरियै
नेपालमा के चाँही हुन लागेको हो , अचम्मका कुराहरु दिनहुँ सुन्न पाइन थालेको छ । कहिले मान्छे भुत सँग जुधेको रे त कहिले नया बुद्ध रे । सतिले सरापेको देश भन्छन के के हुन्छ के के यो देशमा । अहिले फेरी एउटा नयाँ अचम्मको कुरा रुखको फेद छिन्दा पनि रुख ढलेन रे रुपन्देहीमा । आह्राले काटेर रुखको फेद पाँच दिन अघी नै छिनाइसकेको भए पनि अझ सम्म रुखको पात सम्म पनि हरियो रहनु अनी रुख बिना सहारा नै उभिनु भनेको अनौठो कुरा नै भयो नि । रुख नढले पछी डोरी लगाएर रुख ढाल्ने कोशीस कोशीसमा नै सिमित रहेपछी गाउँलेहरु अचम्मित भएका छन ।
June 29, 2007 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा +
Nepalma kunai naya ghatana gatna lageko jasto lagchha malai ta
Comment by sudesh — June 30, 2007 @ 8:05 am
ya friends that is true.I have also read that news in Himalayan times. now a day in Nepal such things happens day by day.
Comment by hari gautam — June 30, 2007 @ 8:55 am
ohh really fun yaar achamma bhayo yaar yo ta
Thanks
Leela bastola
morang,koshi,ithara-7 nepal
Comment by Leela — July 7, 2007 @ 12:21 pm
Hi. In the future I’m going to keep here links to their sites. But I do not worry about the sites where my link is removed. So if you do not want to see a mountain of links, simply delete this message. After 2 weeks, I will come back and check.
Comment by Anke — May 11, 2009 @ 11:33 pm