प्रचन्ड २ बर्ष भित्र नै राष्ट्रपती हुने
हुन त नेपालि जनताले अब ज्योतिश बिज्ञानमा विश्वाश कमै गर्लान तर पोखराका ज्योतिश सम्बन्धी एक मात्र पत्रीका अनुसार नेपालको भावी राष्ट्रपति पुष्पकमल दाहाल अर्थात् प्रचण्ड हुने छन । त्यसो त भारतीय टिभी च्यानल सीएनएन-आईबीएनलाई दिनुभएको एक अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभएको भनी समुद्रपरी नामक एक अन्लाईन पत्रीकाले पनि छापेको छ । ज्योतिश बिज्ञानमा पनि त्यही नै देखिएको छ रे । नपत्याए हेर्नुस् न त ।
नेपालको भावी राष्ट्रपति पुष्पकमल दाहाल अर्थात् प्रचण्ड
ज्योतिशमा विश्वाश गर्नेहरुले त त्रिशुल बाबाले भनेको पनि सहि रहेको र पाकिस्तान र ईन्डियामा पनि पनि (बाढि)को कारण थुप्रै मान्छेको ज्यान गैसकेको छ भन्ने कुराहरु भनिरहेका छन । तपाईं चाँही कत्तिको विश्वाश गर्नु हुन्छ त ज्योतिश बिद्यामा ??
June 26, 2007 + Posted in आवाज +

Aba pani ke biswash garnu jyotish ma ta tara prachandako yo kura chai huna sakchha
Comment by Rai — June 26, 2007 @ 1:15 pm
No matters who will be that but, we Nepali needs republic.i think he will be that,if he purify the YCL.only prachanda left to be test by Nepali.we have to welcome him to be a president of Nepal
Comment by hari gautam — June 26, 2007 @ 7:05 pm