To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

सतर्क हुनुस है, मान्छे मार्ने मोबाइल भाइरस रे !

मैले धेरै दिन देखि मोबाइलबाट भाइरस आएर मान्छे मरे भन्ने सुनेको थिए। यसरि सबै तिरबाट सबैजनाले भनेको सुनेर के हो त यो मोबाइल भाइरस ? मलाइ पनि जान्ने इच्छा लाग्यो । सम्पुर्ण बिश्व नै थर्काउने आतन्कित गर्ने भाइरसको बारेमा मैले केहि खोजि गरे । आफुले चिनेजति मान्छेहरुसङ्ग यस्को बारेमा बुझेँ ।

भनिन्छ यो भाइरसले मस्तिस्कमा आक्रमण गर्छ रे अनि कानबाट  रगत बगेर मान्छेको म्रितु पनि हुन्छ रे । खै कस्तो खालको भाइरस हो यो ? मैले त भन्न नै सकिन । मलै त यो पनि बिश्वाश छैन ।

लाग्छ यो सबै हावा गफ हो कुनै ब्यक्तिले मान्छेहरुलाइ आतन्कित बनाउन यस्तो हल्ला चलाएको हो । तर  अफगानिस्तानमा खै यसैको कारणले २० जनाको ज्यान गैसकेको छ रे भन्ने समाचार सुनेर म आफु नै अचम्मित भएको छु  ।

छिमेकि देश भारतमा पनि यो भाइरसले आक्रमण गरिसकेको कुरा थाहा हुन आएको छ । भारतमा पनि धेरै मान्छेको मोबाइलमा कुरा गर्दा गर्दै ज्यान गुमएका छन भन्ने समाचारले आज सम्पुर्ण बिश्वलाइ नै आतन्कित बनाएको छ ।

कसरि लाग्छ त यो भाइरस ? 

कुनै पनि मोबाइलबाट तपाइलाइ फोन आउन सक्छ प्राय: यी नम्बरहरु  अपरिचित हुन्छन अनि अलि नमिलेको नम्बर जस्तो हुन्छ । यदि यस्ता नम्बरबाटफोन आयो र तपाइले उठाउनु भयो भने तपाइलै करेन्ट लगेको अनुभब हुन्छ साथै कोहि कोहिलाइ त कानबाट रगत् आएर ज्यानै गुमाउने सम्भाबना पनि हुन्छ । यस्तो अचम्मको खबरले सबैलै सताएको  भने पक्कै छ ।

के गर्ने त अब यसबाट बच्न ? के कुनै उपाय छैन त बच्ने ? 
यसबाट बच्न सबै भन्दा सजिलो उपाय  भनेको अपरिचित वा आफुलाइ अनौठो लागेको नम्बरबाट फोन आयो भने नउठाउनु हो । सचेत हुनुस् है अब तपाइ पनि, कतै तपाइलाइ पनि यो भाइरसले सताउला नि फेरि !

May 12, 2007 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, साईबर संसार +


10 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/05/12/p154/trackback/

  1. La yar malai ta dar po lagyo aba ke garne ho

    Comment by Himnal — May 12, 2007 @ 9:29 pm

  2. Tyasto ni huncha ra tut jpt.com vo !!

    Comment by LasTkisS — May 12, 2007 @ 10:06 pm

  3. khoi,, patyaunai garoo,, but i have heard that extreme use of mobile phone could harm the nervious system… lets jus wait for more fact and evedience..

    Comment by wells — May 12, 2007 @ 10:21 pm

  4. Hey you there!
    It’s the first time i check a blog from your country, and yours is really cool and awesome. it’s terrific!
    my regards from chile
    fernando

    check mine at http://boggito.blogspot.com
    Fernando

    Comment by Fernando Olmos Galleguillos — May 13, 2007 @ 4:31 am

  5. It’s confusing. If somebody has made such virus he’s great. We should honor him.

    Comment by Ajaya Dhakal — May 14, 2007 @ 3:25 am

  6. may be huna pani sakcha..tara biological virus nabhaye ra kunai radiation ko effect hola..well more extensive research must be carried out to disclose the real facts..

    Comment by TT — May 14, 2007 @ 6:52 am

  7. sachai virus ho bhane ta tenson po huncha ta yarr!!

    Comment by Happy — May 14, 2007 @ 12:31 pm

  8. यो आतंकको विश्वमा बाचियो भने के के देख्न सुन्न हेर्न पाईन्छ पाईन्छ । पताउनु हो भने खैँ के हो र जस्तो लाक्छ नपताउ भने नपताउदा नपताउदै ज्यानै पो जाने होकि । जे हो नपताए पनि सचेत भने भै राखौ न त

    Comment by Mero Aawaj — May 15, 2007 @ 11:53 am

  9. Yo bro , better not to use cell phones . Kan Chhamnu chhaina kag pachhi dagurne ?

    Comment by Jhapaiketo — May 18, 2007 @ 4:49 am

  10. It’s very hard to believe. BTW do u have links showing pages of accountable online news covering this story. I really would like to go in depth abt this.

    Comment by Prajwol — May 20, 2007 @ 11:56 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.