To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

कस्ता होलान् त ती डाक्टर ? :: एउटा कानमा व्यथा, अर्कोमा शल्यक्रिया

दाहिने कानको शल्यक्रिया गराउन अपरेसन थिएटर पुगेका व्यक्ति देब्रे कानको शल्यक्रिया भएर बाहिर निस्कन्छन् भने तपाईं के भन्नुहुन्छ ? सुन्दा अचम्म लाग्ने यो घटना जिल्लामा होइन राजधानीको सुविधासम्पन्न अस्पतालमा भएको हो ।

काठमाडौं मोडेल अस्पतालमा दाहिने कानको शल्यक्रियाका लागि झापाबाट आएका २७ वषर्ीय डिल्ली सिवाकोटी शनिबार शल्यक्रिया कक्षबाहिर निस्किदा देब्रे कानको शल्यक्रिया भइसकेको थियो ।

सिवाकोटीले शल्यक्रिया कक्षमा समेत आफूलाई बेहोस पार्नुअघि दाहिने कानको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । 

कम सुन्ने समस्याबाट पीडित सिवाकोटीको दाहिने कानको शल्यक्रियाका लागि अस्पतालले शनिबारको दिन तय गरेको थियो । ‘डा. माधव दाहालले शल्यक्रिया गर्न सुई लगाएर बेहोस पार्दासमेत दाइले दाहिने कान देखाउनुभयो तर डाक्टरले वास्ता गरेनन्,’ बिरामीका आफन्तले आइतबार कान्तिपुरसँग भने- ‘उहाँको देब्रे कान ठीकै थियो, दाहिने कानमा कम सुन्ने समस्या देखिएको हो ।’ (more…)

May 29, 2007 + Posted in आवाज + Comments (1)


मनका कुरा:: केही लेख्न मन लाग्यो

तपाईंहरुकै सल्लाह सुझाब अनुसार म फेरी ब्लग अपडेट गर्न तपाईंहरु माझ आइसकेको छु । धेरै भयो, कहिले अफिसको काम भन्यो कहिले के काम भन्यो, ईन्टरनेट चलाऊने फुर्सद्नै भएन छ मलाई । यस समय बिचमा तपाईंहरुका थुप्रै ईमेल सन्देसहरु पनि मैले हेर्न नपाएकोमा म क्षमा चाहन्छु । आज देखि फेरी ईन्टरनेटको दुनियाँमा तपाईंहरुसँग आफ्नो कुराहरु बाढ्न आइपुगेको छु । आश छ, फेरि पनि मलाइ पहिलको जस्तै सहयोग गर्नु हुनेछ । (more…)

+ Posted in आवाज + No Comments »


अचम्मको संसार :: अचम्मको मान्छेको कहानि

यो मान्छे लाई हेर्नुस् त ? के तपाईं कल्पना गर्न सक्नु हुन्छ यस्तो जिवन ??  कति संघर्ष गर्नु पर्‍यो होला, गरिरहेका होलान  यी ब्यक्तिले ??
(more…)

May 24, 2007 + Posted in आवाज + Comments (2)


रमाइला तस्वीरहरु :: मान्छे र बिरालो

Photo BY :: Soimad

लौ यो त बिरालो होइन र ? (more…)

May 19, 2007 + Posted in आवाज + Comments (2)


सतर्क हुनुस है, मान्छे मार्ने मोबाइल भाइरस रे !

मैले धेरै दिन देखि मोबाइलबाट भाइरस आएर मान्छे मरे भन्ने सुनेको थिए। यसरि सबै तिरबाट सबैजनाले भनेको सुनेर के हो त यो मोबाइल भाइरस ? मलाइ पनि जान्ने इच्छा लाग्यो । सम्पुर्ण बिश्व नै थर्काउने आतन्कित गर्ने भाइरसको बारेमा मैले केहि खोजि गरे । आफुले चिनेजति मान्छेहरुसङ्ग यस्को बारेमा बुझेँ ।

भनिन्छ यो भाइरसले मस्तिस्कमा आक्रमण गर्छ रे अनि कानबाट  रगत बगेर मान्छेको म्रितु पनि हुन्छ रे । खै कस्तो खालको भाइरस हो यो ? मैले त भन्न नै सकिन । मलै त यो पनि बिश्वाश छैन । (more…)

May 12, 2007 + Posted in आवाज, समाचार र बिचार, अचम्मका कुरा, साईबर संसार + Comments (10)