To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

हासौं है त अब

बटुवा : ए! दाई यो बाटो कहाँ जान्छ?
किसान : खै, भाई म काम गर्न आउँदा सधैं यही हुन्छ अरु बेला कहाँ जान्छ मलाई थाहा भएन ।

**************************************

Add by New World Cyber 01-2011901

एक जना हरि नाम गरेको केटा घर ढिला पुगेछ र उस्को आमाले भन्नु भएछ

आमा : हरि त किन ढिला आएको?

हरि:- म त ले कति माया गर्नु हुन्छ भनेर दिलो आएको आमा :- ठिकै छ आमाको माया त हेरिस् अब भित्र गएर बाबुको रिस् पनि हेर् । 

***************************************

एक जना छ्ट्टु र लालची साहु एक दिन ठुलो रेष्टुरान्टमा खान खान गएछन र टन्न खाइ सके पछि पैसा दिन को लागि ब्याग बाट पैसा झिक्द पाँच्सयको नोट हावाले उडाएर लगेछ 
त्यो पैसा खोज्नको लागि एक जना बेरालाई बोलाएर भन्यो  । हेर त यहाँ मेरो १००० रुपैंया हावाले उडाएर कता पुगेछ कता । यदि तिमीले त्यो १००० रुपैंया पाउन सक्यु भने त्यस मध्य बाट २२५ रुपैया तिमीलाई दिनेछु । बेराले पनि पैस पाउने लालचाले एताउता खोजेछ र एउटा ५०० रुपैयाको नोट फेला पारेर साहुलाई दियो त्यो नोट पाउने बित्तिकै साहु  रेष्टुरेन्ट बाट बाहिर जान थाल्यो। बेराले साहुलाई रोकेर भन्यो । सर अर्को नोट खोज्न पर्दैन ? साहुले भन्यो त्यो तिम्रै लागि भयो ।

April 16, 2007 + Posted in आवाज +


5 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/04/16/p148/trackback/

  1. Hehe
    haha
    Jokes suru bhayechha pheri :D
    Aaja ta sandesh mulak jokes rahechan ta :D

    Comment by Happy — April 16, 2007 @ 4:45 pm

  2. haa haa. ramailo raichha.

    Comment by Archana — April 18, 2007 @ 11:37 pm

  3. ramro cha..ali aru pani rakhau…..

    Comment by ToxicTouch — April 19, 2007 @ 7:10 am

  4. ramo chha keepit up.

    Comment by nikku — April 21, 2007 @ 8:38 pm

  5. ramro cha jokes haru ajai leknu hola

    Comment by soiamd — April 29, 2007 @ 7:12 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.