प्रसिद्ध उद्योगपति खेतानको निधन
प्रसिद्ध उद्योगपति एवम् खेतान समूहका अध्यक्ष मोहनगोपाल खेतानको बिहीबार राति ६० वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ।लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित खेतानलाई राति १०:४५ बजे हृदयाघात भएपछि उपचारार्थ नर्भिक अस्पताल लाँदालाँदै बाटामै निधन भएको थियो। (more…)
April 28, 2007 + Posted in आवाज, समाचार र बिचार + Comments (2)
