मान्छेले चाहेमा नहुने भने केही नहुने रहेछ  यो घरलाई हेर्नुस न कही यस्तो पनि घर ?? कुनै बाध्यताले  कि यसै रमाइलोको लागि हो तर  जे होस यो घर चाँही  अचम्मैको छ  । यस्तो घर यहा भएको भए आकर्षणको केन्द्र बन्ने थियो ।   तपाइ पनि हेर्ने भए भित्र आउनु होला ।

Add by New world Cyber 01-2011901 

किन बनाएको होला त यस्तो घर ?

यो घरको तस्वीरमा केके देख्नु भो कमेन्टमा लेख्नुस् है ।

Tell a Friend