गर्लफ्रेन्ड जिम्मा लिने बारे
[हाम्रा पाठकहरु मुक्तीजि र बिशालजिले दोहोरी खेल्न लाग्नु भयो जस्तो छ , यो लेख मुक्तीजिको अगाडिको लेखलाई बिशालजिले मध्यनजर गरी लेख्नु भएको रहेछ । मुक्तीजिको अगाडिको लेख हेर्न लाई यहाँ क्लिक गर्नु होला !!]
परम प्रिय मित्र,मुक्ति,
हृदय देखिको सम्झना
बिषय :- गर्लफ्रेन्ड जिम्मा लिने बारे !
गंगाधरकी नतिनी, गिरिधरकी छोरी, श्रीधरकी दिदी, मिस् नेपाल सुगारिका जत्तिकै राम्री, मेरी प्रियसिले अस्ती इन्टरनेट चलाउँदा चलाउँदै कता बाट आवाज ब्लग हेर्न पुगिछ । र त्यहाँ मुक्ति बाबुको आवाश्यकता हेर्न पुगिछिन । अनि मख्ख पर्दै मलाई मन पर्यो भन्दै थिइन । मैले मेरो दोस्त हो भनेको त मलाई मिलाइदेउ न भन्न लागिन,बढारेर फाल्नु पर्ने कsinger आफै उडेर जन्छु भन्दा म कत्ति मख्ख परे होला ! तिमि आफै सोच मुक्ति बाबु ! अनि त्यसपछि उस्लाइ यो valantine सम्म कुर्नु यो valantine म सँग मनाउनु, मलाइ गिफ्ट दिनु अनि उता म तिमिलाइ मिलाइदिउँला भनेर शर्त राखि उस्लाइ मनाए । हेर्नुस बन्धु धेरै जना सँग प्रेम गरे पनि त्यो केटिको चरित्र हाम्रो देशको राजनिति जत्तिकै सरल छ , त्यस्तो केटी पाउनु भाग्य हो । २४ महिना सम्मका लागि लुगाफाटा, खानेकुरा, क्रीम्, सेन्टको त पिर नै गर्नु पर्दैन, फोन तिमीले गर्नु पर्दैन , मोबाइल हप्तै पिच्छे उस्ले Recharge गरिदिन्छे एती मात्र कहाँ हो र ! उसले तपाईंलाई आफ्न केटी साथीहरु सबै लाई भेटाउँछे अहिले मेरो उसैले भेटाएकी एक केटी सँग लभ परिराको छ । यो त तिमीले पाउने कुराहरु हुन अब तिमीले गर्नु पर्ने कुराहरु सुन ,
१ कहिले कहिले उसका पुराना Boyfriendहरुले kiss गर्दा तिमी नरिसाउनु
२ उसले चुरोट खाँदा तिमीले साथ दिनु
३ डिस्को, कन्सर्टमा उ अरुसँग डान्स गर्दा नरोक्नु
४ उसले जती छोटो लुगा लगाउँछे त्यती How Beautiful भन्नु
यती गर्यौ भने उनी सधा-सधा तपाईंकै हुनेछिन् । हओसत प्रिय मित्र सुनौलो मौका नछोड्नु होला । उस्को ईमेल ठेगाना तपाईंको जस्तो झुटो छैन चाँहीएमा मलाई संपर्क गर्नु मेरो ईमेल ठेगाना हो aakar_lahurey@yahoo.com
उहि तिम्रो शुभचिन्तक
आकार
February 20, 2007 + Posted in आवाज, अतिथी कक्ष, हासो ठट्टा +
malai deuna AAkar
ma pani ta handsome chhu
ma sabai timile bhaneko jati garchhu
la ma timilai mailk garchhu ni yar
Comment by Happy — February 20, 2007 @ 2:35 pm
HEHEHEHE BABAL KO GF RAICHA…. time pass ko lagi chahi daro hunye raicha aja usko kt sathi haru pani hehehee baal nai bhayena ni
Comment by BLUEBOY — February 27, 2007 @ 8:52 am
Gf mukti jee ko lagi matra hoina mero lagi pani khojidinus na aakar jee
Comment by samaya — February 27, 2007 @ 7:26 pm
hahahah! funnyyyyyyyy !.. tara malai chahidiana.uni jasto kt! hehe!
keep up the good work guyz!
Comment by krowley — March 1, 2007 @ 1:00 pm
लेखचाही मन पर्यो तर त्यो पात्र गर्लफ्रेन्ड को बानी देखेर कसैले पनी जीम्मा लीन सक्दैन जस्तो लाग्यो मलाई त! कोही छ त जीम्मा लीन सक्नी?
Comment by राजेन्द्र — March 2, 2007 @ 9:21 am
sakincha ni yarrr ma linchu u jimba
malai ta man pareko cha
Comment by Happy — March 2, 2007 @ 9:26 am
bhayana ta sathi to kt kun ho
Comment by milan — March 3, 2007 @ 11:07 pm
hehey gf jimma ma ma diney ray aba bho ta
Comment by dharke — March 6, 2007 @ 7:35 am
Hey aakar,atti bho. yesari ni ati_aadhunikikaran garidine…
kati paye sojhale ta formula rahechha bhani aafno jindagi barbaad parlaan hai !! tara aajkal testa sojha kaha paunu hai??just jiskeko hai,ramro atti nai ramro.
Comment by seremfu — March 8, 2007 @ 9:52 am
Oh Aakar Mr. malai testa CIGARETTES use Garne cha
hiyako hoina And tyo ta yr passed girlfren pani ho.
Comment by mukti — March 9, 2007 @ 2:00 pm
rarmo chha … tara g f kasli le linna hola yar testo bani dekera …......hahaa…..
Comment by avinash — March 27, 2007 @ 9:36 pm
oye bishal hami lai nade yar gf tero
Comment by anuj — January 4, 2008 @ 10:36 am