के मानसिक शक्तिबाट जेनेरेटर चल्न सक्छर ?
—"गोबिन्द प्रसाद न्यौपाने"
मानसिक शक्ति बाट पनि जेनेरेटर चल्छ भन्ने कुरा पहिलोपल्ट सुन्दा अचम्म लाग्न सक्छ । अन्तत: वैज्ञानिकरुपमै मनबाट पनि यन्त्र चलाउन सकिने कुरा प्रमाणित भएको छ । परामनोविज्ञानमा यसलाई मानसिक प्रभाव भनिन्छ । चेकका वैज्ञानिक रावर्ट पाम्लीटाले यस्तो जेनेरेटरको आविष्कार गरेका हुन् ।
उनले आफ्नो ३० वर्षको मेहनत पछि मात्र यस्तो जेनेरेटर बनाउन सक्ने सफलता प्राप्त गरेकाहुन् । यसलाई साइकोट्रोनिक जेनेरेटर भनिन्छ। बन्द गरिएको धातुको बाकस भित्र एउटा विद्युतिय मोटर माथी घुम्ने गरि एउटा तिखो किला राखिएको हुन्छ। त्यस किलामाथी एउटा तामाको पातोस्ट्रिप सन्तुलनमा राखिन्छ। यसरी तयार गरिएको यन्त्र अंग्रेजी अक्षर "T" जस्तो हुन्छ । त्यस बाकसभित्र एउटा कुनामा केहिसँग पनि नजोडीकन एउटा सानो मेटालिक वस्तु रखिएको हुन्छ । त्यस तामाको "T" आकारको पातोमा त्राटक र मानसिक भावना¢ारा चार्ज गरिन्छ । चार्ज भएपछि त्यो जेनेरेटर चल्न थाल्छ ।
February 19, 2007 + Posted in अतिथी कक्ष +
नेपालमा लोडसेडिङ्ले यस्तो बिजोक बनाइरहेको बेलाम गोबिन्द जी ले भन्नु भएको जस्तो हुने भए त कता कता राम्रो हुने थियो
तर सबै वाइयात जस्तो लाग्छ मलाई त
Comment by Sailesh — February 19, 2007 @ 2:24 pm
Yeato pani na hola bhanna sakinna. Natra bhaya tetaikai kina media ma auna thiyo ra? Good Message
Comment by Alpabiram ! — February 19, 2007 @ 2:32 pm
यस्तो लोडसेडीङको बेला मा यस्तो हुने भय त मस्ती भै हाल्यो नी त। कीन लोडसेडीङको मार मा पर्नु पर्छ र होईन र?
Comment by राजेन्द्र — March 2, 2007 @ 9:27 am