To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

परदेशिको जिवन ...

                                                                  - NepaliGal(Rose4Ever)

आशै-आशामा अल्‍झिएर बहदा बहदै
जिवनका हरेक पल पलमा
मेरा प्‍यारा विहानिहरु छुटे
मिलनका साथ टुटे, यादहरु टुटे
अनि प्रत्‍येक सम्‍झनाका लहरहरु टुटे

समुन्‍द्रको छालहरुसंग जुद्‌दा-जुद्‍दै
समयको हरेक कण-कणमा
मेरा गाउँहरु छुटे, बस्‍ति छुटे
अनि प्रत्‍येक देशका नक्‍साहरु टुटे

(more…)

February 27, 2007 + Posted in आवाज, अतिथी कक्ष, लेख रचना + Comments (8)


अब हास्ने है!

       बिद्यालयमा छोराको नतिजा प्रकाशन हुने दिन रहेछ ।  छोराले आएर नम्र भएर भन्यो – बुबा! बुवा!! मैले तपाईंको पैसा बचांए नी किताब किन्नै पर्दैन ।

बुवाले भने : किन ?

छोराले भन्यो – किनकी म परिक्षामा फेरी फेल भएँ ।
(more…)

February 26, 2007 + Posted in आवाज + Comments (9)


के प्रेतको अस्तित्व सम्भव छ त ?

    — "गोबिन्द प्रसाद न्यौपाने"

          परामनोविज्ञानले प्रेतको अस्तित्वको बारेमा पनि खोज गरिसकेको छ । अमेरिकाको "आइवा सेन्टर फर पारानर्मल रिसर्च इन्स्टच्युट" नामक परामनोवैज्ञानिकहरुको संस्थासँग सम्बद्ध प्रेत अनुसन्धानकर्ताहरुको एक टोलीले सन् २००१ जुलाई २८ को साँझ ७:५५ बजे "प्लिजेन्ट रेज’ चिहानघारी नामले चिनिएको "थर्टिन स्टेयस्र" भन्ने ठाउँमा एक अनुसन्धान गरेका थिए । सर्वप्रथम उनिहरुले एम्बियन्ट डिजिटल थर्मामिटरको सहायताले अलौकिक शक्ति भएको सो ठाउँको पहिचान गरेका थिए ।
(more…)

February 23, 2007 + Posted in आवाज, अचम्मका कुरा + Comments (6)


गर्लफ्रेन्ड जिम्मा लिने बारे

[हाम्रा पाठकहरु मुक्तीजि र बिशालजिले दोहोरी खेल्न लाग्नु भयो जस्तो छ , यो लेख मुक्तीजिको अगाडिको लेखलाई बिशालजिले मध्यनजर गरी लेख्नु भएको रहेछ । मुक्तीजिको अगाडिको लेख हेर्न लाई यहाँ क्लिक गर्नु होला  !!]

परम प्रिय मित्र,मुक्ति,
हृदय देखिको सम्झना 

                         बिषय :- गर्लफ्रेन्ड जिम्मा लिने बारे !

                      गंगाधरकी  नतिनी, गिरिधरकी छोरी, श्रीधरकी दिदी, मिस् नेपाल सुगारिका जत्तिकै राम्री, मेरी प्रियसिले अस्ती इन्टरनेट चलाउँदा चलाउँदै कता बाट आवाज ब्लग हेर्न पुगिछ । र त्यहाँ मुक्ति बाबुको आवाश्यकता हेर्न पुगिछिन ।  अनि मख्ख पर्दै मलाई मन पर्यो भन्दै थिइन । (more…)

February 20, 2007 + Posted in आवाज, अतिथी कक्ष, हासो ठट्टा + Comments (12)


के मानसिक शक्तिबाट जेनेरेटर चल्न सक्छर ?

 —"गोबिन्द प्रसाद न्यौपाने"


              मानसिक शक्ति बाट पनि जेनेरेटर चल्छ भन्ने कुरा पहिलोपल्ट सुन्दा अचम्म लाग्न सक्छ । अन्तत: वैज्ञानिकरुपमै मनबाट पनि यन्त्र चलाउन सकिने कुरा प्रमाणित भएको छ । परामनोविज्ञानमा यसलाई मानसिक प्रभाव भनिन्छ । चेकका वैज्ञानिक रावर्ट पाम्लीटाले यस्तो जेनेरेटरको आविष्कार गरेका हुन् । 
(more…)

February 19, 2007 + Posted in अतिथी कक्ष + Comments (3)