सामान्य ज्ञान
-
विश्व प्रसिद्ध बैज्ञानिक सर आइज्याक न्युटनको दाँत सन् १८१६ मा एउटा धनि ब्यक्तिले किनेर आफ्नो औँठिमा जडान गरेर लगाउने गर्दथे ।
-
संसारको सबैभन्दा ठुलो फूल "टाइटिन सेरम" हो, यो फूलको बास्ना कुहिएको मासुको जस्तो आउँछ ।
-
हारमोनियमको आबिश्कारक इटलिका संगितकार एलेक्जेन्टर डिबिनले सन् १८४० मा गरेका थिए ।
-
नेपालमा चिया खेतिको प्रारम्भ बि. सं. १९२० मा इलाममा भएको थियो, यस्को प्रारम्भ जङ्गबहादुरको ज्वाँइ कर्नेल गजराज सिह थापाले गरेका थिए ।
-
संसारमा सबै भन्दा गर्मि हुने ठाऊँ अजिजिया र लिबिया हुन् ।
-
हरेक क्षणमा रङ बदल्ने पहाड आयर्स रक हो, यसलाइ माउन्ट ओल्गा पनि भनिन्छ ।
-
सबै भन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने महिला श्रीमती माइरेन कोरीगन म्यागचुरे हुन्, उनले ३२ वर्षको उमेरमा सन् १९७६ मा यो पुरस्कार पाएकी थिइन ।
January 21, 2007 + Posted in आवाज +
Thanks Naya kura janne mouka diyo AAWAZ Blog le
Comment by Happy — January 22, 2007 @ 4:34 pm