हेर्नुस ! त मदन पुरस्कारको वेबसाइट
गाउँ गाउ, जिल्ला जिल्ला गरेर नेपालका कुना देखि बिश्वका सबै ठाउमा नेपाल सरकार लेखिइसकेको छ तर यहा हेर्नुस त,
देशमा शान्ति आउने भयो, माओबादि सरकारमा सामेल भइसक्यो, देशमा यसरि परिवर्तन हुँदा समेत नेपाल सरकार लेख्नु पर्ने ठाउमा अझ सम्म पनि श्रि ५ को सरकार नै छ । देशमा जतिसुकै परिवर्तन हुदा पनि यो वेब पेजमा यति पनि परिवर्तन हुन सकेन । यो वेब पेजमा जानुहोस् र आफै हेर्नुहोस
यति मात्र होइन यस्मा भएका कतिपय लिन्कहरुले त काम पनि गर्दैनन् यस्ता काम नगर्ने लिन्क राखेर के गर्न खोजेका हुन् । कि त लिन्क नै नराख्नु तर राखेपछि काम गर्ने मात्रै राख्नु नि । उपयोगि डाउनलोड रे कुनै लिन्कले कामै गर्दैन । यस्लाइ कसरि उपयोगि भन्ने???
January 16, 2007 + Posted in आवाज +

Khoi k Khoi k Bujnai garo…....
Comment by happy — January 16, 2007 @ 1:50 pm