॥हासौं ल ॥॥
एउटा गफाडिले आफ्नो साथिलाइ गफ लगाउदै भनेछ,
गफाडि: बुझिस् सुईखुट्टे हिजो बेलुका मेरो घरमा बाघ आएको थियो ।
सुईखुट्टे:(अचम्मित हुदैं) अनि के गरिस् तैंले ।
गफाडि: बाघले मलाइ हेर्यो मैले बाघलाइ मैले हेरे,अनि बाघलाइ देखेर मेरो पारो तात्यो ।
सुईखुट्टे: अनि???
गफाडि: अनि मैले बाघको पुच्छरमा समाएर घुमाएर….. घुमाएर….. घुमाएर….. झ्यालबाट फुत्त फालिदिएनि।
सुइखुट्टे: तैले तेत्रो गरन्जेल बाघले तँलाइ केहि गरेन???
गफाडि: के गर्थ्यो तेस्ले , झ्यालबाट बाहिर फालिदिए पछि म्याऊ गर्दै गयो नि !!
January 8, 2007 + Posted in आवाज +
Good Jokes ! keep it Up!! ani jokes ma use bhayeko name pani dami lagyo
Thanks
Comment by Happy — January 8, 2007 @ 12:16 pm