-
विश्व प्रसिद्ध बैज्ञानिक सर आइज्याक न्युटनको दाँत सन् १८१६ मा एउटा धनि ब्यक्तिले किनेर आफ्नो औँठिमा जडान गरेर लगाउने गर्दथे ।
-
संसारको सबैभन्दा ठुलो फूल "टाइटिन सेरम" हो, यो फूलको बास्ना कुहिएको मासुको जस्तो आउँछ ।
(बाँकी-भित्र…)
अपडेट
प्रिय तिमि……..
प्रिय तिमि कुखुरा भए म हाँस
प्रिय तिमि मुर्दा भए म ळास
प्रिय तिमि…….
प्रिय तिमि खान्छु मात्र भन
म भात बनि दिन्छु
प्रिय तिमि मर्छु मात्र भन
तिमिलाइ पु्र्न म खाल्टो खनि दिन्छु
प्रिय तिमि……
प्रिय तिमि घाम बन्ने भए
म जुन बनिदिउँला
प्रिय तिमि तरकारी बन्ने भए
म नुन बनि दिउँला (बाँकी-भित्र…)
[यो प्रेम पत्रमा कति वटा गित समावेस भएका छन् होला कृपया कमेन्टमा लेखीदिनु होला ]
बिशाल भन्डारी मिती :-बिसाल संबत १७-७-११
प्रिय,
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । (बाँकी-भित्र…)
एउटा गफाडिले आफ्नो साथिलाइ गफ लगाउदै भनेछ,
गफाडि: बुझिस् सुईखुट्टे हिजो बेलुका मेरो घरमा बाघ आएको थियो ।
सुईखुट्टे:(अचम्मित हुदैं) अनि के गरिस् तैंले ।
गफाडि: बाघले मलाइ हेर्यो मैले बाघलाइ मैले हेरे,अनि बाघलाइ देखेर मेरो पारो तात्यो ।
सुईखुट्टे: अनि???
गफाडि: अनि मैले बाघको पुच्छरमा समाएर घुमाएर….. घुमाएर….. घुमाएर….. झ्यालबाट फुत्त फालिदिएनि।
सुइखुट्टे: तैले तेत्रो गरन्जेल बाघले तँलाइ केहि गरेन???
गफाडि: के गर्थ्यो तेस्ले , झ्यालबाट बाहिर फालिदिए पछि म्याऊ गर्दै गयो नि !!
{आजको कान्तिपुरमा छापिएको यो लेख खगेन्द्र संग्रौलाद्वारा लेखिएको हो मलाइ साह्रै सान्दर्भिक लाग्यो त्यसैले यहा राखेको हुँ }
खगेन्द्र संग्रौला
एउटा मान्छे छाता किन्न भनेर पसलतिर गएछ, अनि उस्ले एउटा छाता देखाउंदै पसलेलाइ सोधेछ ।
ग्राहक : साहुजि ! यो छाताको कति पर्छ ?
साहुजि : रु.२०० मात्र हो, लाने हो ??
ग्राहक : २०० त महङ्गो भएन र साहुजि कति समय टिक्छ र ?
साहुजि : (गमेर सोच्दै ) घाम,पानी, आगो र मुसाबाट जोगाउनुस वर्षौ वर्ष टिक्छ नि 
(बाँकी-भित्र…)