नेपालका अस्पताल बन्द
डाक्टरको लापवाहिको कारणले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डाक्टरमाथि हातपात गरे पछि नेपालका अस्पतालको आकश्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । यसरि अस्पताल बन्द हुँदा सर्बसाधरणलाइ ठुलो मर्का परेको छ । यहा त धान खाने मुसो चोट पाउने भ्याकुत्तो झै भएको छ, एउटाले गल्ति गर्दा अरु सर्बसाधारण पनि मर्कामा परेका छन । खै के गर्न लागेका हुन्, यो देशमा एउटा न एउटा समश्याले पिरोलिरहने भो ।
December 28, 2006 + Posted in आवाज +