कहिले आउला नेपालमा........??
रु.१०० डलरमा पाइने यस्ता ल्यापटप कहिले आउलान त नेपालमा ??
कम बिकशित र गरिबीको रेखा मुनि रहेका बालबालिकाको लागि भनेर ओएलपीसीबाट तयार गरिएको यस्ता ल्यापटप रु.१०० डलरमा पाइन्छ । यो बजारमा पाइदैन र कम्पनिले सरकारलाइ मात्र बेच्दछ । थप जानकारिको लागि यहा क्लिक गर्नुहोस्
December 26, 2006 + Posted in आवाज, साईबर संसार +