To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

नेपथ्य पुन: संगित यात्रामा

 

       चर्चित लोकरक ब्याण्ड नेपथ्य पुन: संगित यात्रामा निस्किएको छ ।  छेक्यो छेक्यो, तालको पानी,जोमसोमे बजारमा, चरी मर्यो जस्ता दर्जनौ चर्चित गितहरु गाएको नेपथ्य ब्याण्डले ४० दिनको निरन्तर यात्रामा देशका बिभिन्न स्थानमा आफ्नो प्रस्तुति गर्ने भएको छ ।  

      वि. सं. २०५९  र २०६१ मा जस्ते यसपटक पनि नेपथ्यको यस संगित यात्राको शिर्षक पहिले जस्तै "नेपथ्य शान्तिको लागि शिक्षा -संगित यात्रा -२०६३" राखिएको छ । नेपथ्य समुहको भ्रमणदल २०६३-०९-०६ मा प्रस्थान गरि  काठमाडौमा २०६३-१०-१७ गते हुने अन्तिम प्रस्तुतिका लागि फर्कने छ ।

      सर्वप्रथम नारायणघाटबाट प्रारम्भ भइ देशका बिभिन्न शहरहरुमा यस सांगितिक कार्यक्रम भइ अन्तमा माघ १७ गते    काठमाडौमा आइ बिसर्जन हुनेछ । यस पटक पनि टिकट खरिद गरेर नियमित कार्यक्राम हेर्न दर्शकका साथसाथै सामाजिक, शारिरीक वा आर्थिक कारणले यस्ता शिक्षामुलक र मनोरञ्जनात्मक कार्यक्रमबाट वञ्चित हुन बाध्य दर्शकश्रोताहरुलाई यस कार्यक्राममा समेटिने भएको छ  ।

December 25, 2006 + Posted in आवाज, गीत-संगीत +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2006/12/25/p70/trackback/

  1. नेपथ्य ब्याण्ड यसरि हाम्रो शहरमा आउनु हाम्रो लागि खुसिको कुरा हो ।

    Comment by Thakur — December 25, 2006 @ 6:25 pm

  2. hi

    website sarai ramro cha infomatic cha
    ani mero site ko link khai ta hehe

    Comment by reena — January 1, 2007 @ 1:45 pm

  3. balai bhayena ni hami le sittai ma herna paune vaya po ta hunthyo

    Comment by Happy — January 4, 2007 @ 7:31 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.