To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

चम्ल्याहा जन्मिएछन्

         नेपालमा हरेक दिनजसो नयाँ नौलो घटना घटेको सुन्न पाइएको छ । कहिले ५ बर्षमा बिबाह भएको खबर त कहिले ५ बर्षमै रजस्वला भएको । आज फेरि अर्को नयाँ घटना भएको छ , प्रसूतिगृहमा एक महिलाले सामान्य अबस्थामा चम्ल्याहा अर्थात चार सन्तान जन्माएकिछिन् । प्रसूतिगृहमा नै ४७ बर्षको इतिहासमा नै पहिलोपटक चम्ल्याहा जन्मिएका हुन् ।

              बागलुङ नगरपालिका-५  खहर घर भएकी कमला कार्कीले दुई छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् । विवाह  भएको तीन वर्षपछि कमलाले चम्ल्याहा जन्माएकी हुन् ।  बिनाशल्यक्रिया चार शिशु जन्मिएको सम्भवतः नेपालमा पहिलो भएको प्रसूतिगृहका निर्देशक डा. कस्तुरी मल्ल बताउनुहुन्छ ।

November 21, 2006 + Posted in आवाज +


1 Comment »

  1. के हो के, नेपालमा अचम्मका कुरा सुन्न पाइएको छ, के हुन लागेको हो कुन्नि ।

    Comment by नवराज — November 23, 2006 @ 12:00 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.