तपाईँ कति बर्षको हुनु भयो ??
तपाईँ कति बर्षको हुनु भयो भन्ने त तपाईँलाई थाहा होला तर कति दिन, कति दिन,कति महिना, कति सेकेन्डको हुनु भयो अनि तपाईँको अर्को जन्मदिन आउन कति दिन बाकि छ भन्ने कुरा थाहा पाउनको लागि एउटा Site छ । त्यहा तपाईले एक क्लिकमै माथिका सबै कुरा जानकारि पाउनु हुनेछ । तपाईँले त्यहाँ आफ्नो जन्म मिति अङ्रग्रेजिमा राख्नु पर्छ । त्यहा पुग्नको लागि यहा क्लिक गर्नुहोस र find your age मा क्लिक गर्नुहोस । तर तपाईले आफ्नो जन्म मिती राख्दा अङ्कमा राख्नु पर्छ ।
November 17, 2006 + Posted in आवाज, साईबर संसार +
Interesting
Comment by Ajaya Dhakal — November 18, 2006 @ 9:32 pm