को रहेछ सेनाको परमाधिपति ? ? ?
राजा सेनासँग छुट्टीएर राजा र सेना अलग भैसक्दा पनि सेना को परमधिपति मानेको रहेछ राजाको साईट Registar कम्पनीले । राजाको साईट कस्को नाममा छ भनि चै खुलाइएको छैन । Technical/Zone Contact तर्फ चाँही Lt. Shulaxan Sharma undefined Kathmandu Kathmandu Kathmandu undefined Nepal 00000 अनि Administrative Contact तर्फ चाँही Royal Nepalese Army Kathmandu Kathmandu undefined Nepal 00000 ।
सेनाको नाम "शाही नेपाली सेना"बाट परिवर्तन भएर नेपाली सेना " हुँदा पनि उक्त साईट register.com.np मा "नेपाली सेना" नलेखी "शाही नेपाली सेना" राखिएको छ ।
उता राजाको साईटमा भने नेपाली भाषामा हेर्न नेपालीमा क्लिक गर्दा प्राय: सबै नेपालीमा आउंछ तर "नेपालको एक झलक" भन्ने लेख चाँही अङ्रेजिमा छ ।
नेपालको सम्बिधान पनि अङ्रेजिमा छ । site update गर्नेले पनि के गरेको हो कुन्नी??
October 20, 2006 + Posted in आवाज +