इराकमा नेपालीको मृत्यु सञ्चारमाध्यम चुप
फेरी पनि एक नेपालीको इराकमा मृत्यु भएको छ तर यस्को बारेमा सञ्चारमाध्यम चुप रहेको किन हो ? मारिएको नेपाली सिक्युरिटी गार्डको काम गर्ने बाताइएको छ । ओगृश डट कम मा रखिएको भिडियोमा उनको बारेमा भनिएको छ र मरभुमिमा हत्या गरिएको देखाइएको छ ।
October 10, 2006 + Posted in समाचार र बिचार +
जहाँ गए पनि नेपालीलाई शुखै छैन । नेपालमा बसे पनि शान्ति छैन बाहिर गए पनि ! बाहिर जाने नेपाली गरीब नै हुन्छन प्राय: गरीबलाई कही गए पनि सुख छैन
Comment by Garib Nepali — October 13, 2006 @ 6:32 pm
बोलेर पनि गर्नु के छ र यस्तै हो जब सम्म देशले शबै जनता लाई यही देश म बसेर कम गर्ने माहोल बनाउदैन तबा सम्म इराकमा नेपाली को निर्ममता पूर्वक हत्या हुनु कुनै ठुलो कुरा होइन !
Comment by सन्तोष — October 18, 2006 @ 7:24 am