को रहेछ सेनाको परमाधिपति ? ? ?
राजा सेनासँग छुट्टीएर राजा र सेना अलग भैसक्दा पनि सेना को परमधिपति मानेको रहेछ राजाको साईट Registar कम्पनीले । राजाको साईट कस्को नाममा छ भनि चै खुलाइएको छैन । Technical/Zone Contact तर्फ चाँही Lt. Shulaxan Sharma undefined Kathmandu Kathmandu Kathmandu undefined Nepal 00000 अनि Administrative Contact तर्फ चाँही Royal Nepalese Army Kathmandu Kathmandu undefined Nepal 00000 । (बाँकी-भित्र…)
जलस्रोतको धनी देशमा बिद्युत आपुर्ती कम
नेपाल, भुपरिवेश्ठित देश भए पनि जलस्रोतमा संसारमा नै दोस्रो धनी देशमा गनिन्छ तर जलश्रोतमा यती धनी भएर पनि बिदेशबाट(india )बाट बिद्युत किन्न लागिरहेको छ । हालैको लोडसेडिङ्लाई केही मात्रामा भए पनि कम गर्नको लागि मंसिरबाट ५० मेगावाट आयात हुने भएको छ । (बाँकी-भित्र…)
आखिर जे नहुनुपर्ने थियो त्यही भयो {दु:खको समाचार }
राजेन्द्र बी टेस्टमा पनि असफल
शक्तिबर्धक प्रतिबन्धित औषधि प्रयोगको विवादमा मुछिएका राजेन्द्र भण्डारीको ‘बी’ टेस्ट पनि उनको पक्ष्ामा रहेन । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गर्दै राजेन्द्रको ‘बी’ टेस्टमा पनि प्रतिबन्धित शक्तिबर्धक औषधि नाइन्टिन-नारोनड्रोस्टेरोनको अंश भेटिएको पुष्टि गर्यो । (बाँकी-भित्र…)


