To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

नयां ज्ञानेन्द्र हुने प्रतिस्पर्धामा गिरिजा

साभार : नेपाली पोस्ट 

      आफ्नो सत्ता गुम्दा होस गुमाएर जनताको घर दैलोमा प्रजातन्त्र रुपी थाली बोकेरे भोट, कोट, कर्ुर्ची प्राप्त गर्न झुटा आस्वासन बाड्दै हिड्ने नेपालका गिरिजा प्रसाद कोइराला यती बेला नेपाली जनतालाई सबैभन्दा प्रतिघात गर्ने राजनैतिक ब्वाँसोको रुपमा राष्ट्रियरुपमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत परिचित हुन पुगेका छन्  

                   हतियार ब्याबस्थापनको नाममा अत्याधुनिक हतियारहरुको थुप्रो लगाउनु तथा स्वच्छ प्रशासनको माग भइरहेको बेला जनआन्दोलन दबाउनेलाई सम्मान र पुरस्कृत गरिनुले साच्चै गिरिजाको मान्छे मार्ने पासो अर्न्तर्गतको नया फाँसीबादी योजनालाई नै पुष्टी गर्दर्छ । नेपालको इतिहासमा नेपाली निरंकुश राजतन्त्रले जनताको लोकतन्त्र र शान्तिको चाहनालाई पटक पटक धोका दिदै आएको सर्ंदर्भमा गिरिजाले सडकमा जनताको अगाडी एकथरी प्रतिबद्धता गर्ने अनि सत्तामा पुगेपछि जनताको भाबना र मर्म बिरुद्ध बिष बमन गर्दै प्रतिगमनका सरदारहरुको रक्षा कवचको रुपमा काम गर्ने जुन घातक परम्परालाई आफ्नो मूल कार्यदिशा बनाउदै आएका छन् जसबाट नेपाली जनताको शान्ति, अग्रगमन र  राज्यको पर्ुनर्समरचनाको चाहना सजिलोसँग हुन सक्ने अबस्था देखिदैन ।
   आफ्नो पार्टर्ीीेपाली  कांग्रेसभित्र समेत अन्यन्त बिबादित र नेताको रुपमा चिनिने गिरिजा यतिबेला देश र जनताको चाहनाको संबोधन कसरी हुन सक्छ भन्ने तर्फहोइन जन्मैदेखि दाश मनोबृती बोकेका, बाहिर बाहिर शान्ति, स्वतन्त्रता प्रजातन्त्र र मानव अधिकारका चर्का नारा बाजी गर्दै हिड्ने भित्र भित्रै निरंकुशताको रक्षा र निरंकुशताको निरंन्तरताका लागि प्राणको बाजी थाप्न समेत पछि नपर्ने अन्यन्तै जनघाती, राष्ट्रघाती परंम्परा लागू गर्ने गिरिजाको राजनैतिक जीबनको अन्त्य कसरी हुने हो त्यो हर्ेन सायद अब लामो समय नलाग्ला । जनआन्दोलनको बलमा स्थापित संसदको सबै भन्दा मर्यादित र सम्मानित स्थानमा बसेर उनले जनभाबना बिरुद्ध नेपालको इतिहासमा कोमामा पुगेकेा निरंकुश राजतन्त्रलाई बचाउन जुन स्तरको भाषण बाजी गर्दै हिड्का छन् त्यसले सच्चा लोकतन्त्र र प्रजातन्त्र चाहने नेपाली जनताको भावनामा भयानक बेइमान र कुठाराघात भन्दा अरु के हुन सक्छ 

   नेपालको वर्तमान राजनैतिक बिशिष्ट परिस्थितिमा अझै पनि विदेशी शक्तिको इसारामा चलिरहनु, देशलाई द्वन्द्वको मारबाट जोगाउन र देश भित्रैबाट  राजनैतिक समस्याको समाधानको ठिक बाटो खोजी गर्ने प्रयास र पहल नगरेर  झन् झन् यूद्ध र नरसंहारको दिशातर्फफसाउने चालबाजीमा गिरिजा जादैछन् ।  यसले  पक्कै पनि उनी आफै र उनको आफ्नो पार्टर्ीीे समेत अन्धकार राजनैतिक भबिष्यको अशुभ संकेत बाहेक अरु केहि देखाउदैन । जनभाबना बिरुद्ध जाने जुन सुकै नाम, थरका नयाँ गिरिजाहरु पनि नेपाली सामन्ती सत्ताको अन्त्यष्ठी संगै सति जानु बाहेक अरु कुनै बिकल्प रहने छैन । अब नेपालको भबिष्य बनाउने जिम्मा बिदेशी र तिनका स्वदेशी नोकरहरुले होइन स्वाभिमानी नेपालीहरु सबै मिलेर गर्ने बेला आएको छ । अब हुने आन्दोलन भाग ३ ले देशी बिदेशी गद्धारहरु नांगेझार र पत्तासाफ पार्दै  नेपाली जनताको सर्बोपरी हितको रक्षा गर्दै नया नेपालको निमार्ण्र्ाार्ने छ । तथाकथित प्रजातन्त्रको नाममा थैली थापेर जनता लाइ पासोमा पार्ने प्रथाको अन्त्य हुने छ ।
  तर्सथ जनआन्दोलनको मर्म र भावना बिपरिति जे जस्ता बक्तब्यबाजीहरु सात दलका र्सबमान्यनेता गिरिजाबाट भइरहेको छ यसले नेपाली निरंकुश सत्ता संग गिरिजाको गहिरो साइनो रहिआएको कुरालाई नै पुष्टि गर्दछ न कि नेपाली जनतासंग । राज्यको पुनसंरचना र लोकतान्त्रीकरणमा अहिले प्रमुख बाधक अरु कोहि नभएर स्वयम्  गिरिजा भएका छन् । संबिधान सभाको बिपक्षमा उभिने तथा जनदमनमा ज्यान फालेर लाग्ने नाम फेरिएको नेपाली सेनाका कटुवाल जस्ता युद्ध अपराधीहरुलाई सम्मान गर्ने गिरिजालाई अब ज्ञानेन्द्रको दोस्रो अबतार भन्दा फरक पर्दैन । ज्ञानेन्द्र गिरिजा बिचको यो दुषित लुकामारीले देशलाई संबिधानसभामा पुर्याएर निकास देला भन्नु दिवा सपना भन्दा अरु केहि हुन सक्दैन । यदि हामी सबैमा देश र जनताप्रति अलिकति पनि उत्तरदायित्व छ भने देश र जनताका बिरुद्धमा हुने हरेक खालका षडयन्त्रहरुको पर्दाफास गर्न पछि नपरौं साथै जन आन्दोलन भाग तीनका लाग्ाि आ आफ्नो ठाउँबाट सक्दो पहल र प्रयास गरौं ।

साभार : नेपाली पोस्ट 

September 26, 2006 + Posted in अतिथी कक्ष +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2006/09/26/p24/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.