शुभकामना
बिजय दशमि २०६३ को पावन अबसरमा दुर्गा भवानिले सबै नेपालीको कल्याण गरुन । २०६३ को दशैले सबै नेपालिको मुहारमा हांसो छाओस् । नेपालमा शान्ति स्थापना होस् र नेपाली जनताले शान्तिसँग बस्न पाउन ।
आज देखि दशै पछि सम्मको लागि बिदा हुन्छु । दशै पछि पुन: तपाईंहरु माझ आउने नै छु अहिले लाई बिदा
!
September 29, 2006 + Posted in आवाज + No Comments »