१. प्रसिद्ध अमेरीकि साहित्यकार मार्क ट्वेनको जन्म १८३५ मा भएको थियो । जुन बर्ष हेली धुम्रकेतु देखिएको थियो । उनि भन्थे जब यही धुम्रकेतु पुन: देखिन्छ त्यही बर्ष मेरो मृत्यु हुनेछ । साच्चै नै सन १९१० मा हेली धुम्रकेतु देखियो, तेही बर्ष सन १९१० अप्रिल २१ मा उनको मृत्यु भयो ।
२. ५ औं शताब्दिका एक युनानी चित्रकार पेटर जैक्सिस्ले एक बुढी बोक्सीको पेन्टिङ बनाए र जब त्यो पेन्टिङ ती बुढिले हेरीन् तीनी यती हासिन कि मृत्युले मात्र उनको हांसो रोकियो ।
- जीबन लिनकालागि होइन, दिनका लागि हो -- स्वामी बिबेकानन्द

